१८ बैशाख २०८३, शुक्रबार

विषयः बोलपत्र स्वीकृत एवम् सम्झौता बारे सुचना

प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८२/०८३ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८२/०८३ को आवश्यक ल्याब केमिकल/ औजार उपकरण, विविध सर्जिकल, डेन्टल सर्जिकल  व्यवस्थापनका लागि “सिलबन्दी दरभाउपत्र” सूचना प्रकाशन मितिः २०८२/०८/१२ गते को सुचना र प.सः ०८२/८३, च.न. ३६८, मितिः २०८२/०८/२९ गते “बोल पत्र खोलिने सुचना”  अनुसार प्राप्त अवेदकहरुको बोलपत्र मुल्यांकन गर्दा सारभूत रुपमा प्रभावकारी देखिएका बोलपत्रहरु मध्ये आइटम वाइज विडिंग अनुसार न्युनतम अंक कबोल गरे बमोजिम तपशिलमा उल्लेखित बोलपत्र दाताहरुको लागि सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा (३) र (४) को प्रयोजनार्थ कार्य सम्पादन जमानत रकम सहित बोलपत्र स्वीकृति एबम सम्झौताका लागि मिति २०८/१०/०९ गते सम्म मा आपूर्तिकर्तालाइ सम्झौता गर्न आउनु हुन सुचना प्रकाशित गरिएको व्यहोरा जानकारी गरिन्छ । साथै छनौटमा कुनै पनि दावि विरोध उजुरी भएमा यस अस्पतालको प्रशासन शाखमा आवेदक/आपुर्तिकर्ता स्वयं उपस्थित भई कार्यलयले तोकिएको दस्तुर बुझाई लिखित रुपमा  मिति २०८२/०९/२५  गते शुक्रवार दिनको ४:०० बजे सम्म दर्ता गर्नु हुन अनुरोध छ। निजकोहरुको दावि विरोधको विषयमा मुल्याङ्कन समिति तथा ब्यवस्थापन समितिको निर्णयअनुसार गरिनेछ।

तपशिलः

ख.सु.न.(०२.१-२०८२/०८३) / ल्याब केमिकल/औजार उपकरण (अनुसुची १)
क्र.स आपुर्तीकर्ताहरू परिमाण कार्य सम्पादन रकम कै.
Jay Guru Traders (PAN:603451168) रु ६५४.०० (छ सय चौवन्न रुपैया मात्र)  
Binit Trad (PAN:620579380) २८ रु २०५४११.०० (दुई लाख पाँच हजार चार सय एघाह्र रुपैयाँ मात्र)  
Hospilab Trading Company (PAN:610046667) ६१ रु ३,१५,३७९.००(तिन लाख पन्ध्र हजार तीन सय उनासी रुपैयाँ मात्र)  
National Surgichem Suppliers

(PAN: 603297805)

२९ रु  ४,१७,५६१.०० ( चार लाख सत्र हजार पाँच सय एकसट्ठी रुपैयाँ मात्र)  
ख.सु.न.(०२.२-२०८२/०८३) / विविध सर्जिकल (एक्स-रे) सामाग्री (अनुसुची-२)
National Surgichem Suppliers (PAN: 603297805) ९२ रु  २,९८,०९.०० ( दुई लाख अन्ठानव्बे हजार नौ रुपैयाँ मात्र)  
EPS Lite Pro Surgical Suppliers

(PAN:619867744)

४७ रु १९,८८५.००( उन्नाईस हजार आठ सय पाचसी रुपैयाँ मात्र)  
Hospilab Trading Company (PAN:610046667) ९५ रु १,८७,६६०.००( एक लाख सतासी हजार छ सय साठी रुपैयाँ मात्र)  
ख.सु.न.(०२.२-२०८२/०८३) / डेन्टल सर्जिकल सम्बन्धि सामाग्री (अनुसुची-३)
National Surgichem Suppliers (PAN: 603297805) १०३ रु ६६,३२१.०० (छैँसठ्ठी हजार तिन सय एक्कास रुपैयाँ मात्र)  
National Surgical Suppliers  (PAN:303328647) रु ९,७९२.०० (नौ हजार सात सय बयानब्बे रुपैयाँ मात्र)  
Pashupati Surgical Suppliers (PAN:603717510) १७ रु १६,५२०.०० (सोह्र हजार पाँच सय बीस रुपैयाँ मात्र)  

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]