२०७९ कार्तिक २१ गत्ते देखि २४ गत्ते सम्म ४ दिन कोभिड १९ बिरुद्ध फाइजर खोप अभियान चतरा अस्पताल मा संचालन हुदै रहेको सम्पुर्ण लाई जानाकारि गरिन्छ। धेरै सोधिने प्रस्नहरुः १. क कस्ले खोप लगाउन पाउँने? उत्तरः १२ बर्ष भन्दा माथिको सबैले । २. पुरानो खोपकार्ड चाहिन्छ ? उत्तरः पहिले खोप लगाएको भए चाहिन्छ। ३. नयाँ […]
मिति: २०७९/०७/०६ बिषय: निम्न स्वास्थ्य सेवा स्थगित बारे सूचना । प्रस्तुत बिषयको सम्बन्धमा यस चतरा अस्पतालमा निम्न सेवाहरु दिपावली एबम छठ पर्बको निम्न समय सम्मका लागि स्थगित हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । यसबाट सेवाग्राहीहरुमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं। निम्न: क्र.सं. स्वास्थ्य सेवा स्थगित हुने समय/मिति पुन […]