बिषयः नतिजा प्रकाशन वारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८२/८३, च.नं.७०३, मिति २०८३/०१/१६ गतेको करार सेवा सुचना बमोजिमको मिति २०८३/०२/०२ गते बिहिवार परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वयं उपस्थित भई कार्यालयद्वारा तोकिएको दस्तुर बुझाई लिखित रुपमा […]
६ महिना देखि ५ वर्षसम्मका बालबालिकाहरूलाई लक्षित “पोषण लेखाजोखा राष्ट्रिय कार्यक्रम” मिति २०८३/०१/२९ गते वराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित विपत भवन, जब्दी तथा मिति २०८३/०१/३० गते वराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित वी.पी. आधारभूत विद्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ।उक्त कार्यक्रममा जम्मा २४४ जना बालबालिकाको सहभागिता रहेको थियो। बालबालिकाको पोषण अवस्था पहिचान, सुधार तथा स्वस्थ […]
६ महिना देखि ५ वर्षसम्मका बालबालिकाहरूलाई लक्षित “पोषण लेखाजोखा राष्ट्रिय कार्यक्रम” मिति २०८३/०१/२९ वराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित विपत भवन, जब्दीमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय, सहभागिता तथा सहकार्य प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरू प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। बालबालिकाको पोषण अवस्था सुधार तथा […]
प्रस्तुत विषयमा मिति २०८३/०१/२३ गतेको पत्रानुसार श्री स्वास्थ्य कार्यालय, इनरुवा बाट आ.ब. २०८२/८३ को स्वीकृत कार्यक्रम अनुसार मिति २०८३/०१/२५ र २६ गते सञ्चालन भएको “स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूको सुदृढीकरणका लागि न्यूनतम सेवा मापदण्ड (MSS) कार्यान्वयन कार्यक्रमको Joint Assessment” सफलतापूर्वक सम्पन्न गरिएको जानकारी गराइन्छ। उक्त कार्यक्रममा आवश्यक सहयोग, सहजीकरण तथा समन्वय गर्नुहुने सम्पूर्ण कर्मचारीज्यूहरूलाई हार्दिक […]
सुचना! सुचना!! सुचना!! बिषयः ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरूलाई पोषण लेखाजोखा गर्ने बारे। उपरोक्त सम्बन्धमा चतरा अस्पताल द्वारा बराहक्षेत्र नगरपालिका वडा नं. २ मा ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरूलाई पोषण लेखाजोखा राष्ट्रिय कार्यक्रम तपशिल बमोजिमको मिति समय र स्थानमा गरिने भएको हुनाले सबैले आफुलाई पायक पर्ने स्थानमा गई आफनो बच्चाको पोषण […]
विषयः सम्मान एवम् फेरी भेटौला कार्यक्रममा हार्दिक निमन्त्रणा बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा मिति २०८१/०९/१५ गते देखि कार्यरत रहनुभएका यस चतरा अस्पतालका नि.मे.सु डा नवीन अधिकारी ज्यूको थप उच्च शिक्षा अध्ययन गर्नको लागि जनुहुने भएको हुँदा उहाँले यस अस्पतालको उन्नयनमा पुर्याउनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै तपशिलको मिति समय र स्थानमा अस्पतालद्वारा ‘सम्मान एवम […]
मिति २०८३/०१/१६ गते, बुधवार, बराहक्षेत्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत श्री राधिका गिरीज्यूद्वारा चतरा अस्पतालको स्थलगत अवलोकन का केहि तस्विरहरु
बिषय: करार सेवामा लिने बारे सूचना । विज्ञापन नं: ०२-१२-२०८२/०८३ उपरोक्त सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८३/०१/१६ गतेको निर्णयअनुसार, व्यवस्थापन समितिको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने गरी निम्नानुसारको पदमा पदपूर्तिको लागि सूचना प्रकाशन गरिएको सम्बन्धित सबैको जानकारी गरिन्छ । निम्नः क्र.स. आवश्यक पद तह संख्या आबेदन शुल्क निबेदन दिने समय/स्थान परिक्षा मिति समय / […]
बिषयः परीक्षाको नतिजा प्रकाशन वारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८२/८३, च.नं.६५०, बिज्ञापन नं. ०१-१२-२०८२/०८३ मिति २०८३/०१/०२ को सुचना र प.स. २०८२/८३, च.न. ६४८, मिति २०८३/०१/०७ गते को दोस्रो सुचना बमोजिमको मिति २०८३/०१/१४ गते सोमवार परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस […]
बिषयः लिखित परीक्षाको नतिजा प्रकाशन वारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८२/८३, च.नं.६५०, बिज्ञापन नं. ०१-१२-२०८२/०८३ मिति २०८३/०१/०२ को सुचना र प.स. २०८२/८३, च.न. ६४८, मिति २०८३/०१/०७ गते को दोस्रो सुचना बमोजिमको मिति २०८३/०१/१४ गते सोमवार लिखित परीक्षामा निम्नानुसार पदहरूको लिखित नतिजा यसै सूचना मार्फत जानकारी गरिन्छ । साथै उतिर्ण सम्पुर्ण परीक्षार्थीहरू अन्तरवार्ताको लागि प्रसाशन […]
बिषय: करार सेवामा लिने बारे सूचना । (बिज्ञापन नं: ०१-१२-२०८२/०८३) (प्रथम पटक सुचना प्रकासन मितिः२०८३/०१/०२) (दोस्रो पटक सुचना प्रकासन मिति २०८३/०१/०७) प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारी नियुक्ति गर्न मिति २०८२/१२/२९ गतेको चतरा अस्पताल ब्यबस्थापन समितिको निर्णयानुसार सुचना प्रकाशन गरिएको सुचना को म्याद थप गरि मिति […]