०८ कार्तिक २०८३, शनिबार
सम्झौताको म्याद थप बारे । मिति २०८२/०४/२० गते आ.ब. २०८३/८४

श्री आपूर्तिकर्ताहरू ( सबै ) विषय:- सम्झौताको म्याद थप बारे । प्रस्तुत सम्बन्धमा मिति २०८२/०४/२० गते अस्पताल व्यवस्थापन समितिको बैठकको निर्णय नं ४ अनुसार आ.ब. २०८३/८४ को लागि कार्यलय सामाग्री तथा ल्याव केमिकल, सर्जिकल, औषधी, चस्मा फ्रेम/ शिशा तथा विविध सर्जिकल सामाग्रीहरु नयाँ आ.ब. २०८३/८४ को खरिद सूचना प्रकिया भैरहेको हुँदा उक्त नयाँ खरिद प्रकृया […]

ई.सि.जी. (E.C.G) मेसिन छनौट एवम् दावी विरोध बारे । २०८३/८४

श्री आपूर्तिकर्ताहरू सबै, विषयः ई.सि.जी. (E.C.G) मेसिन छनौट एवम् दावी विरोध बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक को स्वीकृत बजेट अन्तर्गत अस्पताल सेवा विस्तार गर्नको लागि अस्पताल व्यवस्थापन समिति र खरिद समितिको बैठकको निर्णयानुसार सार्वजनिक खरिद ऐनको दफा ४१ र सार्वजनिक खरिद नियमावलीको नियम ८५ को उपनियम ४ बमोजिम मितिः २०८३/०३/०५ गतेको […]

वार्षिक आ.ब. २०८२/८३ उपलब्ध स्वास्थ्य सेवा, वर्ग एवम् नियमित र अतिरिक्त सेवा विवरण।

विषयः वार्षिक उपलब्ध स्वास्थ्य सेवा, वर्ग एवम् नियमित र अतिरिक्त सेवा विवरण। प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा आ.व. २०८२/८३ मा सेवा लिन आउनु भएको सेवाग्राहीहरू लाई प्रवाह गरेको स्वास्थ्य सेवा अनुसार स्वास्थ्य सेवाको प्रकार र वर्ग अनुसार हेर्दा तपसिल बमोजिमको तथ्याङ्क अभिलेखीकरण देखिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएकोछ। तपशिल: आ.व.२०८२/८३ अन्तर्गत सेवा […]

आ.ब. २०८२/८३ को एम्बुलेन्स सेवा विवरण बारे ।

बिषय: आ.ब. २०८२/८३ को एम्बुलेन्स सेवा विवरण बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको संयुक्त सहकार्यमा संचालित एम्बुलेन्स सेवाको आ.ब. २०८२/८३ असार मसान्त सम्मको विवरण सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। तपशिल: क्र.स. एन्बुलेन्स सेवा संञ्चालन विवरण संख्या कै. १ चतरा देखि बिराटनगर (बूढीगङ्गा) 119 २ चतरा […]

निःशुल्क औषधी वितरण सम्बन्धी प्रतिवेदन। २०८२/८३

संक्षिप्त प्रतिवेदन विषयः निःशुल्क औषधी वितरण सम्बन्धी प्रतिवेदन। चतरा अस्पताल व्यवस्थापन समिति निर्णय अनुसार नेपाल सरकारबाट निःशुल्क वितरण हुने सुगर, उच्च रक्तचाप, मुटुरोग, ज्वरो, झाडापखाला लगायतका अत्यावश्यक औषधिहरू नगरपालिका मार्फत उपलब्ध भएता पनि उपलब्ध हुने मौज्दातले सेवाग्राहीहरूको आवश्यक माग पूरा गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै, अस्पतालको सेवा प्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यका आन्तरिक श्रोत […]

निःशुल्क सेवा (अतिविपन्न स्वघोषणा फाराम) सम्बन्धी प्रतिवेदन।

संक्षिप्त प्रतिवेदन विषयः निःशुल्क सेवा (अतिविपन्न स्वघोषणा फाराम) सम्बन्धी प्रतिवेदन। अस्पताल व्यवस्थापन समिति निर्णय अनुसार सञ्चालित निःशुल्क सेवा (अतिविपन्न स्वघोषणा) कार्यक्रम अन्तर्गत तोकिएको प्रक्रिया अनुसार स्वघोषणा फाराम भरी आर्थिक वर्ष २०८२/८३ अन्तर्गत कुल २७ जना सेवाग्राहीहरूले सेवा प्राप्त गरेका छन् भने उक्त अवधिमा जम्मा रू. ४३,२७३.०४ (अक्षरेपी: त्रिचालिस हजार दुई सय त्रिहत्तर रूपैयाँ सुन्य चार […]

सार्वजनिक अनुरोध ||अस्पतालमा सामग्री अनुदान तथा वितरण गर्न इच्छुक महानुभावहरूका लागि हार्दिक अनुरोध।

सार्वजनिक अनुरोध विषयः अस्पतालमा सामग्री अनुदान तथा वितरण गर्न इच्छुक महानुभावहरूका लागि हार्दिक अनुरोध। उपरोक्त सम्बन्धमा अस्पतालले सीमित स्रोत–साधनका बाबजुद आम नागरिकलाई गुणस्तरीय, सहज, सर्वसुलभ तथा सेवाग्राहीमैत्री स्वास्थ्य सेवालाई अझ प्रभावकारी, सुरक्षित र दिगो बनाउने हाम्रो साझा अभियानमा साथ र सहयोग गर्न इच्छुक व्यक्ति, समाजसेवी, सामाजिक संघ–संस्था, उद्योग–व्यवसाय, दातृ निकाय तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरूलाई चतरा […]

लागत अनुमान प्रयोजनार्थ दर रेट माग सम्बन्धमा । (सूचना प्रकाशन मितिः २०८३/०४/०९ गते)

विषयः लागत अनुमान प्रयोजनार्थ दर रेट माग सम्बन्धमा । (सूचना प्रकाशन मितिः २०८३/०४/०९ गते) प्रस्तुत विषयमा बराहक्षेत्र नगरपालिका वडा नं २ स्थित चतरा अस्पतालमा आ.व.: २०८३/०८४ सालको लागि आन्तरिक श्रोतबाट खरिद गरिने आवश्यक औषधि लगायतका स्वास्थ्य सामाग्रीहरूका लागि सार्वजनिक खरिद ऐन २०६३ को दफा ५ तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ बमोजिम स्थानीय […]

दरभाउपत्र माग सम्बन्धि सूचना ।

बिषय:  दरभाउपत्र माग सम्बन्धि सूचना । (खरिद सूचनानं. ०१-२०८३/०८४) प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको बैठक मिति २०८३/०३/३० गतेको निर्णय अनुसार  आन्तरिक श्रोतको को स्वीकृत बजेट अन्तर्गत चतरा अस्पतालमा सेवा विस्तार गर्नको लागी तपशिल बमोजिमको विद्युतीय उपकरणहरु सार्बजनिक खरिद ऐनको दफा ४१ र सार्बजनिक खरिद नियमावलीको नियम ८५ को  उपनियम ४ बमोजिम खरिद गर्न सम्बन्धित […]

दररेट पेश सम्बन्धमा ।   श्री आपूर्तिकर्ताहरु सबै २०८३-८४

बिषय :दररेट पेश सम्बन्धमा ।   श्री आपूर्तिकर्ताहरु सबै        प्रस्तुत बिषयमा यस कार्यालयको चालु आर्थिक बर्ष २०८३/०८४ को लागि यस अस्पतालमा आवश्यक मसलन्द तथा स्टेसनरी खरिद गर्नु पर्ने हुदा सो सामान हरु के कति दर रेटमा उपलब्ध गराउन सकिन्छ सो को प्रति इकाई मुल्य सहित तपशिल अनुसारका स्पेसिफिकेसन तथा कागजात  संलग्न गरि […]

बिषयः ओ.पी.डी समय परिमार्जन बारे। २०८३/८४ देखि प्रत्येक सोमबार र बिहीबार ओ.पी.डी. सेवा बिहान ७:०० बजेदेखि सञ्चालन गर्ने ।

प्रस्तुत विषयमा चतरा अस्पताल व्यवस्थापन समिति बैठक मिति २०८३/०३/३२ गतेको निर्णय नं. ४ बमोजिम, सेवाग्राहिको सेवा सुविधा लाई मध्यनजर गर्दा भिडियो एक्स-रे र नसर्ने रोगहरुको लागि चेक जाँच हाल गरिदै आएको समय अपुग भएको हँदा सेवाग्राहिको सहजताको लागि आर्थिक वर्ष २०८३/८४ देखि प्रत्येक सोमबार र बिहीबार चतारा अस्पतालको ओ.पी.डी. सेवा बिहान ७:०० बजेदेखि सञ्चालन गर्ने […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]