०८ माघ २०८२, बुधबार
सरकारद्वारा तोकिएका नियमित खोपहरु (बि.सि.जी., पेन्टा भ्यालेन्ट, पोलियो:आई पी भी, ओ पि भी, पि.सि.भि., एम.आर., जे.ई, टी.डी.) समयानुसार लगाईने छ।
Name Price(NRs.) Insurance Coverage Remarks
खोप केन्द्रहरुको नामावली: संचालन हुने मिति: खोप केन्द्रहरु जम्मा ७ वटा छन् ।
१) सुर्यकुण्ड प्रत्येक महिनाको ५ गते
२) भलायोटार प्रत्येक महिनाको ६ गते
३) १३ आर डी प्रत्येक महिनाको ७ गते
४) जब्दी प्रत्येक महिनाको ८ गते
५) चतरा अस्पताल प्रत्येक महिनाको ९ गते
६) बगुवा प्रत्येक महिनाको १० गते
गाउघर क्लिनिकहरुको नामावली: संचालन हुने मिति: गाउघर क्लिनिकहरु जम्मा ३ ठाउँ छन् ।
१) जब्दी प्रत्येक महिनाको १० गते
२) चावाचा प्रत्येक महिनाको ११ गते
३) सुर्यकुण्ड प्रत्येक महिनाको १२ गते

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]