१९ बैशाख २०८३, शनिबार

चतरा अस्पतालका लागि एम्बुलेन्स माग तथा चतरा अस्पतालमा सुरक्षाकर्मिको नियमित पोस्टिङ् लगाएत अस्पताललाई सहयोगका बिषयमा चतरा अस्पतालका अध्यक्ष श्री होम प्रसाद गौतम ज्युको समन्वयमा चतरा अस्पतालका उपाध्यक्ष श्री युबराज भट्टराई ज्यु, चतरा अस्पतालका संस्थापक कार्यालय प्रमुख स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा अन्जु थापा ज्यु र ब्यबस्थापक डा अनिल गिरीद्वारा, चतरा घर भइ हाल प्रहरी प्रधान कार्यालय काठमान्डौका बजेट बिभागका प्रमुख एस पि श्री बिपिन रेग्मी ज्युसङको आज मिति 2079/05/19 गतेको भेटघाट एब्म बार्तालापको एक तस्बिर ।।
भेट्घाट सकारात्मक रहि सो सम्बन्धमा सरोकार निकायमा सहजीकरण एब्म समन्वय तथा निरन्तर सार्थक पहल गरिने प्रतिबद्धता ब्यक्त भएको जानकारिका लागि अनुरोध छ ।।
चतरा अस्पताल ।।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]