१६ बैशाख २०८३, बुधबार

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको दोस्रो पटक प्रकाशित सुचना प.सं.: २०८२/०८३, च.नं.: ४२४,  मिति २०८२/०९/१८ गतेको करार सेवा बिज्ञापन नः ०७-२०८२/०८३ को तपशिल बमोजिमका पदहरुको निम्न मिति, समय र स्थानमा लिखित, प्रयोगात्मक र अन्तरबार्ता हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

तपशिल पदहरु:

क्र.स

माग पद/तह

माग संख्य

जम्मा

कैफियत

महिला

पुरूष

खुल्ला

रेडियोग्राफर (Radiographer)/ पाचौँ

 

परीक्षा संचालन विवरण:

क्र.स

मिति

पदहरू

समय

स्थान

कैफियत

२०८२/०९/२४ गते (बिहिवार)

रेडियोग्राफर (Radiographer)

बिहान १०:०० बजे देखि

चतरा अस्पताल

 

परीक्षा संचालन सम्बन्धि जानकारी:
सर्बप्रथम लिखित परीक्षा संचालन हुनेछ
लिखित परीक्षा समाप्त हुना साथ उत्तरपुस्तिका परीक्षण गरी लिखित परिक्षाको नतिजा प्रकाशन गरिनेछ ।
लिखित परीक्षामा उतिर्ण हुने परीक्षार्थीहरुलाई मात्र प्रयोगात्मक र अन्तरबार्ता परिक्षामा समाबेश गरिनेछ ।
नोट:
सम्बन्धित परीक्षार्थीहरुलाई फोन सम्पर्क गरी जानकारी गरिएको छ । तोकिएको दिनमा जुनसुकै कारण पनि परीक्षार्थी अनुपस्थित भएमा परीक्षार्थीको कुनै दाबि बिरोध लाग्ने छैन ।

थप जानकारी एबम समन्वयका लागि: ९८०४०८०७६७ वा ९८६२८१२०४० मा सम्पर्क गर्नुहुन अनुरोध छ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]