०८ माघ २०८२, बुधबार

बिषय: अक्षयकोषमा दाताहरुको नामावली बारे ।

प्रस्तुत सम्बन्धमा मिति २०७८/०१/२० गते देखि लागु हुने गरि स्वर्गीय श्री पवित्रा लिम्बुनीको पति श्री लाल कुमार राई ज्यूद्वारा प्राथमिक स्वास्थ्य केन्द्रद्वारा संचालन हुने गरी स्थापन गरिएको           “श्री पवित्रा लिम्बुनी स्मृति स्वास्थ्य बिमा अक्षयकोष” मा आज मिति २०७८/०२/०२ गते सम्ममा निम्न महानुभाबहरुबाट निम्नानुसारको रकम जम्मा भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

क्र.सं. स्व. श्री पवित्रा लिम्बुनी ज्यूसंगको नाता दाताको नाम रकम कै.
पति श्री लाल कुमार राई ज्यू रु.२,००,०००/-  
कान्छी बहिनि ज्वाई श्री नरबहादुर लिम्बु ज्यू रु.५,०००/-  
जेठा दाजु श्री दिल ब लिम्बु ज्यू रु.९,०००/-  
ठुली भदैनी श्री लिला लिम्बु ज्यू रु.१०,०००/-  
कान्छी भदैनी श्री आशा लिम्बु ज्यू रु.१०,०००/-  
भदा श्री अजेन लिम्बु ज्यू रु.२०,०००/-  

जम्मा संकलित रकम रु.२,५४,०००/- (अक्षरेपि: दुई लाख चवन्न हजार रुपैया मात्र) ।

अक्षयकोषमा सहयोग गर्नुहुने सम्पूर्ण दाताहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौ ।

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]