बिषय:- डेन्टल सेवा संचालन भईरहेको बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र Public Health Dentistry Department तथा College of Dental Surgery, BPKIHS बीच भएको सम्झौता अनुरुप एक जना MDS अध्ययनरत JR डा साब र दुई जना BDS इन्टर्नहरुको आबासीय पोस्टिंग भई दन्त चिकित्सा सेवा उपलब्ध भईरहेको जानकारी गरिन्छ । बिद्यार्थी कर्मचारी ब्यापार ब्यबसारी एबम ज्याला मजदुरी गर्ने बर्ग लागएतलाई सहजता हुने गरी डेन्टल सेवा शनिबारका दिन खुला रहने हुँदा हाप्ताको एक दिन हुने नियमित बिदा बुधबारका दिन बिदा हुने व्यहोरा सम्बन्धित सबैको लागि जानकारीको लागि यसै सूचना मार्फत जानकारी गरिन्छ । यी सेवाहरु शनिबार बाहेकका अन्य सार्बजनिक बिदाका दिन सम्बन्धित संस्थाहरु (BPKIHS) मा बिदा हुने हुँदा सो दिन यी सेवाहरु यहाँ पनि सोहि अनुसार बिदा रहने जानकारी गरिन्छ ।
डेन्टलमा उपलब्ध सेवाहरु:
समय: बिहान ८:०० बजे देखि बेलुकी ५:०० बजे सम्म
खाना खाने समय: एक घण्टा (११:०० बजे देखि १२:०० बजे सम्म)
डेन्टल बिभाग: कोठा नं: ११
थप जानकारीका लागि
श्री तिर्था बि.क. ज्यू ९८२९३५९९१२
श्री उत्सब खतिवडा ज्यू ९८१६३३८६१४ संग सम्पर्क गर्नुहुन अनुरोध छ ।