प्रस्तुत बिषयमा यसचतरा अस्पताल बाट मिति २०८०/०८/१५ (1st Dec 2023) को १५ दिने दोस्रो पटक प्रकाशित राष्ट्रिय स्तरको बिधुतिय खुल्ला बोलपत्र सुचना (CH/INSMEDS/02/2080-81) अनुसार पर्न आएका बोलपत्रको मुल्यांकन गर्दा सारभूत रुपमा प्रभावकारी देखिन आएका बोलपत्रहरु मध्ये आइटम वाइज बिडिंग अनुसार प्रति औषधी हरुको किसिम मध्ये न्युनतम अंक कबोल गरे बमोजिम तपशिलमा उल्लेखित बोलपत्र दाता हरुको लागि सार्बजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा (२) को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागि मिति २०८०/०९/१८ गते बुधबारदिनको ४:०० बजे सम्म ७ दिने आशय पत्र प्रकाशन गरिएको जानकारी गरिन्छ ।
