२८ आषाढ २०८२, शनिबार

बिषय: जन्मदिनको हार्दिक शुभकामना ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालका म्यानेजिंग डाईरेक्टर डा अनिल गिरी ज्यू र सहायक म्यानेजिंग डाईरेक्टर डा सुरज थापा मगर ज्यूको आज असार १९ गते पर्न गएको शुभ जन्मदिनको चतरा अस्पताल परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ ।

निज द्वय चिकित्सकहरुद्वारा जन्मदिनको अवसरमा अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा शर्बत (कागती-पानि) र रातो-मिठाई वितरण गरी हर्सोल्लास सहित रचनात्मक रुपमा मनाईएको छ । निज चिकित्सकद्वयद्वारा जन्मदिनको अवसरमा तपशिल बमोजिमका घरपरिवारको स्वास्थ्य बीमा गरी सम्बन्धित परिवारहरुले स्वास्थ्य बीमा अन्तर्गत स्वास्थ्य सेवा लिन पाउने व्यवस्था गरिदिनुभएको हुँदा सम्बन्धित द्वयको उत्तरोत्तर प्रगतिको कामना गर्दै जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

तपशिल:

क्र. सं. चिकित्सक स्वास्थ्य बीमा गरिएको घरमुलीको नाम-थर वडा नं स्वास्थ्य बीमा शुल्क स्वास्थ्य बीमा अन्तर्गत पाउने सुबिधा (बार्षिक) कै.
१. डा अनिल गिरी चन्द्रकला बि.क. ०१ रु.३,५००/- एक लाख रुपैया  
मिन बहादुर कार्की ०२ रु.३,५००/- एक लाख रुपैया  
२. डा सुरज थापा मगर बिश्व माया मगर ०२ रु.३,५००/- एक लाख रुपैया  
टेक बहादुर खड्का ०२ रु.३,५००/- एक लाख रुपैया  

प्रवक्ता

चतरा अस्पताल

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]