२८ आषाढ २०८२, शनिबार

बिषयः उपस्थितिको लागि हार्दिक अनुरोध बारे ।

उपरोक्त सम्वन्धमा तपशिलको मिति समय र स्थानमा चतरा अस्पतालद्वारा आयोजित स्वागत, सम्मान र फेरी भेटौंला कार्यक्रम मा सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु, राजनीतिक दलका प्रमुख/प्रतिनिधि ज्यूहरु, निबर्तमान व्यवस्थापन समिति पदाधिकारी एवम् सदस्य ज्यूहरु, निबर्तमान सल्लाहकार ज्यूहरु, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका ज्यूहरु, पत्रकार ज्यूहरु एवम् स्थानीय सेवाग्राहीहरु तथा ईच्छुक महानुभाबहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध छ।

कार्यक्रम:

  • मिति: २०८१/०७/०२ गते शुक्रबार,
  • समय: दिनको ठिक १२:०० बजे देखि,
  • स्थान: वडा नं: २ को सभाहल,

कार्यक्रम विवरण:

  • निबर्तमान व्यवस्थापन समिति पदाधिकारीहरु एवम् चिकित्सकको सम्मान कार्यक्रम,
  • अस्पतालका नयाँ चिकित्सक तथा कर्मचारीहरुको स्वागत,
  • अस्पतालबाट बिदाई भई जानुहुने चिकित्सक तथा कर्मचारीहरुको फेरी भेटौंला कार्यक्रम,
  • महिला स्वास्थ्य स्वयंसेविकाहरुको सम्मानजनक बिदाई कार्यक्रम र
  • उत्कृष्ट कर्मचारीहरु एवम् उत्कृष्ट महिला स्वास्थ्य स्वयं सेविका पुरस्कृत कार्यक्रम ।

थप जानकारीको लागि:

९८१६३३८६१४

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]