बिषय: चश्माको शिशा तथा डेन्टल क्राउन खरिदका लागि
शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।।
प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०७/३० ।।
दोश्रो पटक सूचना प्रकाशन मिति: २०८१/०८/१८ ।।
खरिद सूचना नं: ०२ र ०३-२०८१/०८२
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.:२०८१/०८२, च.नं.:३१८, मिति २०८१/०७/३० गतेको पत्रानुसार माग गरिएको शिलबन्दी दरभाउपत्रमा “चश्माको शिशा तथा डेन्टल क्राउन” का लागि सार्बजनिक खरिद नियमावली: २०६४ को नियम ८४ को उपनियम ३क) बमोजिम दोश्रो पटक सूचना प्रकाशन गर्नुपर्ने भएको हुँदा सम्बन्धित सबैको लागि मिति २०८१/०८/१९ देखि मिति २०८१/०९/०४ गते दिनको ४:०० बजेसम्म शिलबन्दी दरभाउपत्र पेश गर्नका लागि यो सार्बजनिक सूचना प्रकाशन गरिएको छ । सूचनाको पूर्ण विवरण तथा थप जानकारी, सुझाब एवम् प्रतिक्रियाका लागि प्रशासन शाखा वा ०२५-५५००११ वा ९८६२८१२०४० वा ९८६२०७४४५५ वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np वा https://www.facebook.com/chatarahospital मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
नोट: चश्माको फ्रेमको लागि भने नियमानुसार आवश्यक शिलबन्दी दरभाउपत्र पेश भएको जानकारी गरिन्छ ।
थप जानकारी पहिलो सुचनाः https://chatarahospital.p1.gov.np/details/3965.html