०४ बैशाख २०८३, शुक्रबार

उपरोक्त सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८२/०५/११ गतेको निर्णयअनुसार, व्यवस्थापन समितिको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने गरी निम्नानुसारका पदहरूमा पदपूर्तिको लागि च.न. ०५२, मिति २०८२/०५/११ गते प्रकाशन भएको सुचना अनुसार प्राप्त आवेदनहरुको नामावली तपशिल बमोजिम रहेको सम्बन्धित सबैको जानकारी गरिन्छ ।

तपशिलः

क्र.स. दर्ता नं. नाम,थर पद ठेगाना (आवेदन अनुसार) कै.
३५ पशुपति मण्डल हे.अ

(Health Assistant)

सिराह – ०२
३६ धन्नजय कुमार यादव महोत्तरी – ८
३७ आश्ना दाहाल बराहक्षेत्र न.पाः २
३८ जय कुमार राय अमात विराटनगर – १५
३९ क्षीतीज राई धनकुटा – १
४० गणेश चौधरी बराहक्षेत्र न.पा.- ४
४१ मुस्कान कुलुङ धरान – १७
४२ मुकेश कुमार यादव विष्णुपुरा – १
४९ चितरन्जन कुमार यादव सप्तरी – ४
१० ४३ बेवी कुमारी साह फार्मेसी सहायक  (Pharmacy Assistant) हनुमान नगर कंकालिनि – ३
११ ४४ सुजित कुमार उँराव बराहक्षेत्र न.पा. (मधुवन)
१२ ४५ प्रवेश कुमार चौधरी सप्तरी – ८
१३ ४६ सलीना सुनुवार बराहक्षेत्र न.पा.- २
१४ ४७ रुपेश कुमार साह ईनरुवा – ९
१५ ४८ उज्वल श्रेष्ठ धरान – १३

 

नोट: आवेदन फारम अनलाइन (Online Mail) मार्फत भर्दा प्रविधिक कारणवश विवरण छुटेको भए कृपया सम्पर्क नं. ९८०४०८०७६७ मा सम्पर्क राख्नु होला

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]