०९ साउन २०८३, शनिबार

यस चतरा अस्पताल वराहक्षेत्र न.पा. २, सुनसरीमा नेपाल सरकारको शैक्षिक छात्रवृत्ति करार सेवा अर्न्तगत २०८१ अषाढ २१ गतेदेखि २०८३ साल अषाढ १८ गतेसम्म मेडिकल अधिकृत पदमा कार्यरत इमान्दार, लगनशिल, मिलनसार एवं कर्तव्यनिष्ठ चिकित्सक डा. धर्मेश साहज्यूले आफनो सेवा अवधिमा अविचलित र अविछिन्न रुपमा स्वास्थ्य सेवा प्रवाह एवं व्यवस्थापनमा पुऱ्याउनुभएको अदितिय योगदानको उच्च कदर एवं सम्मान गदैं आगामी दिनहरुमा यहालाई सुस्वास्थ्य, दिर्घायुको एवं उज्जल भविष्यको कामना गर्दै चिकित्सकीय पेशा निरन्तर प्रगति एवं प्रेरणादायक पथमा रहिरहोस भन्ने अस्पताल परिवारको तर्फवाट शुभकामना ब्यक्त गर्दछौँ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]