“दमौली अस्पताल, दमौली, तनहुँ, गण्डकी प्रदेश” बाट पाल्नुभएका दमौली अस्पताल व्यवस्थापन समिति अध्यक्ष सहितको टिमलाई चतरा अस्पतालको तर्फबाट हार्दिक स्वागत गरी चतरा अस्पतालको बार्षिक पुस्तिका २०७८ प्रदान गर्दै अध्ययन भ्रमणका लागि चतरा अस्पतालमा पाल्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं ।
चतरा अस्पताल
मिति:२०८०/०९/२८



