१७ बैशाख २०८३, बिहिबार

प्रस्तुत विषयमा यस बराहक्षेत्र न.पा. वडा नं. १  र  २ का  स्वास्थ्य बीमा सेवा लिनुहुने सम्पुर्न सेवाग्राहीहरुले २०८१ साल भाद्र महिना बाट संचालन हुने नयाँ स्वास्थ्य बीमा तथा नविकरण २०८१/०२/०१ देखि २०८१/०३/१५ (असार महिनाको १५) गते भित्रमा नविकरण तथा नयाँ फारम दर्ता गर्नुहुन जानकारीका साथै अनुरोध गर्दछौ। २०८१ साल असार १५ पछिको स्वास्थ्य बीमा नविकरण र नयाँ फारम२०८१ साल मंसिर  महिना वाट संचालन हुने जानकारी गराउदछौ।

नोटः२०८१ साल असार महिनाको १५ पछि स्वास्थ्य बीमा नविकरण तथा नयाँ बीमा फर्म २०८१ साल मंसिर महिना वाट संचालनहुने जानकारी गराउदछौ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]