बिषय: उम्मेदवारको नामावली प्रकाशन गरिएको सुचना ।
उपरोक्त सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८२/०७/१६ गतेको निर्णय अनुसार, व्यवस्थापन समितिको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने गरी प्रकाशन गरिएको सुचना प.स. २०८२/०८३, च.न. २९८, विज्ञापन नं. ०४-२०८२/०८३ अनुरुप प्राप्त भएको उमेदवारहरुको नामावली दर्ता क्रमानुसार तपशिल बमोजिम रहेको छ ।
विज्ञापन नं: ०४-२०८२/०८३ (खुल्ला)
पद/तह/समुहः हे.अ(Health Assistant)/पाँचौ/प्राविधिक
तपशिलः
क्र.स. दर्ता नं. नाम,थर लिङ्ग बाबुको नाम ठेगाना कै
१ ८० क्षितिज राई पुरुष श्यम प्रसाद राई सहिदभुमि गा.पा-१, धनकुटा
२ ८१ मुकेश कुमार यादव परुष कैलु यादव बिष्णुपुर-१, सप्तरी
३ ८२ जय चौधरी पुरुष सत्य ना. चौधरी कमलपुर-६, सप्तरी
४ ८३ राजु कुमार मण्डल पुरुष रामसिस मण्डल बेल्ही चपेना गा.पा-४, सप्तरी
५ ८४ मोनिका कुमारी साह महिला श्यम सुन्दर साह सम्सी-३, महोत्तरी
६ ८५ मो. जावैद अक्तार पुरुष मो. तफेजुल मियाँ खडक न.पा.-९,सप्तरी
७ ८६ मुकेश शर्मा पुरुष सुर्य देव शर्मा छिन्नमस्त गा.पा.-५, सप्तरी
८ ८७ देवनन्द यादव पुरुष ब्रह्मदेव यादव पश्सिम कुसाहा-५, सुनसरी