बिषयः लिखित परीक्षाको नतिजा प्रकाशन वारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८२/८३, च.नं.६५०, बिज्ञापन नं. ०१-१२-२०८२/०८३ मिति २०८३/०१/०२ को सुचना र प.स. २०८२/८३, च.न. ६४८, मिति २०८३/०१/०७ गते को दोस्रो सुचना बमोजिमको मिति २०८३/०१/१४ गते सोमवार लिखित परीक्षामा निम्नानुसार पदहरूको लिखित नतिजा यसै सूचना मार्फत जानकारी गरिन्छ । साथै उतिर्ण सम्पुर्ण परीक्षार्थीहरू अन्तरवार्ताको लागि प्रसाशन मा उपस्थित भई थप जानकारी लिनु होला।
कर्मचारि माग/ उपस्थित पद संख्याः
क्र.स पद खुल्ला महिला पुरुष जम्मा माग संख्या आवेदन संख्या उपस्थित कैफियत
१ मेडिकल अधिकृत १ – – १ ३ ३
लिखित परीक्षामा उतिर्ण परिक्षार्थीको नामावलीः
क्र.स दर्ता नं. नाम,थर पद बुबाको नाम,थर ठेगाना नतिजा कै.
१ १९५ डा. अजित साह मेडिकल अधिकृत राज कुमार साह मोरङ्ग – ९ उतिर्ण
२ १९६ डा. मोराज कमाल मेडिकल अधिकृत मो. साईदुर्रहमान हरिनगर – ५ उतिर्ण
३ १९७ डा. सौजन दुलाल मेडिकल अधिकृत प्रकाश दुलाल बराहक्षेत्र – २ उतिर्ण