प्रस्तुत विषयमा चतरा अस्पताल व्यवस्थापन समिति बैठक मिति २०८३/०३/३२ गतेको निर्णय नं. ४ बमोजिम, सेवाग्राहिको सेवा सुविधा लाई मध्यनजर गर्दा भिडियो एक्स-रे र नसर्ने रोगहरुको लागि चेक जाँच हाल गरिदै आएको समय अपुग भएको हँदा सेवाग्राहिको सहजताको लागि आर्थिक वर्ष २०८३/८४ देखि प्रत्येक सोमबार र बिहीबार चतारा अस्पतालको ओ.पी.डी. सेवा बिहान ७:०० बजेदेखि सञ्चालन गर्ने तथा सोही बमोजिम आवश्यक जनशक्ति व्यवस्थापन र कार्यतालिका मिलाई कार्यान्वयन गर्ने निर्णय अनुसार सेवा सुचारु रहेको सम्पुर्णमा जानकारीका लागि अनुरोध गरिन्छ।
………………………
डा. किरण श्रेष्ठ
कार्यलय प्रमुख
चतरा अस्पताल
बोधार्थः