१० साउन २०८३, आइतबार

बिषय: आ.ब. २०८२/८३ को एम्बुलेन्स सेवा विवरण बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको संयुक्त सहकार्यमा संचालित एम्बुलेन्स सेवाको आ.ब. २०८२/८३ असार मसान्त सम्मको विवरण सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
तपशिल:
क्र.स. एन्बुलेन्स सेवा संञ्चालन विवरण संख्या कै.
१ चतरा देखि बिराटनगर (बूढीगङ्गा) 119
२ चतरा अस्पताल देखि धरान 115
३ चतरा देखि धरान 101
४ चतरा देखि चतरा अस्पताल 30
५ धरान देखि बिराटनगर (बूढीगङ्गा) 7
६ चतरा देखि बिराटनगर (रोडसेस) 6
७ चक्रघट्टी देखि धरान 5
८ चतरा देखि ईटहरी 4
९ बराहक्षेत्र देखि धरान 4
१० चतरा देखि काठमाण्डौँ 3
११ विराटनगर देखि प्रकाशपुर 3
१२ बराहक्षेत्र देखि विराटनगर 2
१३ बराहक्षेत्र कोशी पुल देखि धरान 2
१४ चतरा देखि बेलका 2
१५ चतरा देखि खरिया 2
१६ चतरा नगर अस्पताल देखि ईटहरी 2
१७ चतरा देखि चारआली (झापा) 1
१८ चतरा देखि उर्लावारी 1
१९ चतरा देखि दमक 1
२० चतरा अस्पताल देखि बराहक्षेत्र 1
जम्मा (चार सय एघाह्र पटक) 411
एम्बुलेन्स चालकको सम्पर्क नं: ९७६२५११६२१/९७०२०३०७५०

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]