१७ बैशाख २०८३, बिहिबार

प्रा स्वा के चतरामा नियुक्ती हुनु भयेका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा अन्जु थापा, मे अ. डा रन्जित कुमार यादव, सि अ हे ब श्री योगेन्द्र कट्टेल, सि अ न मि जानुका राइ, बिमा दर्ता सहयोगीहरु श्री सदिना बिष्ट र श्री नगिना बानिया लगायत सम्पुर्ण नया कर्मचारिहरुको स्वागत कार्यक्रम ।। आज विशेष कारणले गर्दा स्वागत हुन नसक्नुभयेका थप साथिहरुको आगमी दिनमा स्वागत गरिनेछ ।। सम्पुर्णलाई धन्यवाद ।।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]