बिषय: हार्दिक आभार बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको च.नं: ३२०, मिति २०८०/०८/०७ गते र च.नं: ३५४, मिति २०८०/०८/२१ गतेको “निशुल्क स्वास्थ्य बीमा गरिएको जानकारी बारे” को सूचना अनुसार चतरा अस्पतालमा कार्यरत चिकित्सक एवम् कर्मचारी ज्यूहरुद्वारा बराहक्षेत्र न पा: १ र २ का महानुभाबहरुको स्वास्थ्य बीमा गरि सहयोग गरिदिनुभएको प्रति चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०८/१५ गतेको बैठक निर्णय नं: १६ द्वारा हार्दिक धन्यबाद दिने निर्णयानुसार सम्बन्धित सम्पूर्ण सहयोगी महानुभाबहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।


