११ जेठ २०८३, सोमबार
हार्दिक मंगलमय शुभकामना ।।

हार्दिक मंगलमय शुभकामना ।। २०७९ सालको विजय दशमी, शुभ दिपावली, नेपाल सम्वत् ११४३, छैठ पर्व तथा उधौली पर्व लगायतका सम्पुर्ण चार्डपर्वहरुको पावन अवसरमा देश बिदेशमा रहनुहुने सम्पुर्ण शुभचिन्तक महानुभावहरुमा सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं । चतरा अस्पताल परिवार ।।

स्वास्थ्य सेवा बिभागद्वारा एक जना मेडिकल अधिकृत चतरा अस्पतालमा: मिति २०७९/०६/११

स्वास्थ्य सेवा बिभागद्वारा एक जना मेडिकल अधिकृत चतरा अस्पतालमा: मिति २०७९/०६/११ चतरा अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष श्री होम प्रसाद गौतम ज्युको बिशेष चिन्ता चासो एब्म निरन्तर सकारात्मक ठोस पहल प्रयास एब्म समिति उपाध्यक्ष श्री युवराज भट्टराई ज्यु समिती सदस्य श्री रमेश कुमार बिस्ट ज्यु श्री प्रहलाद भट्टराई ज्यु श्री सीता पौडेल ज्यु श्री गोपाल शर्मा […]

शान्तिसुरक्षाका सबालमा कोशेढुंगा: प्रहरीको नियमित पोस्टिंग सुरु: मिति २०७९/०६/०१

मिति २०७९/०६/०१ देखि चतरा अस्पतालमा नेपाल प्रहरी (जनपथ प्रहरी) को नियमित आबासीय पोस्टिंग सुरु ।। शान्तिसुरक्षाका सबालमा कोशेढुंगा ।। चतरा अस्पतालमा सुरक्षाकर्मिको नियमित पोस्टिङ् लगाएत अस्पताललाई सहयोगका बिषयमा चतरा अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष श्री होम प्रसाद गौतम ज्युको बिशेष प्रयास पहल एब्म समन्वय तथा चतरा अस्पतालका उपाध्यक्ष श्री युबराज भट्टराई ज्यु एबम ब्यबस्थापन समिति सम्पूर्णको […]

बिषय: अस्पताल आउने बाटो सम्बन्धमा ।

श्री बिहीबारे हटिया बजार ब्यबस्थापन समिति, चतरा, बराहक्षेत्र न पा:२, सुनसरी । बिषय: अस्पताल आउने बाटो सम्बन्धमा । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/०५/२७ गतेको बैठक निर्णय नं १० अनुसार चतरा अस्पतालमा धरान-चतरा पिच सडक देखि बिहीबारे हटियाका दिनमा आवश्यक चौडा स्पष्ट बाटोको ब्यबस्था नहुने हुँदा कुनै पनि समयमा हुन सक्ने भबितब्य घटना […]

बिषय: पशु-चौपाय सम्बन्धमा ।

श्री बिहीबारे हटिया बजार ब्यबस्थापन समिति, चतरा, बराहक्षेत्र न पा:२, सुनसरी । बिषय: पशु-चौपाय सम्बन्धमा । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/०५/२७ गतेको बैठक निर्णय नं १० अनुसार बिहीबारे हटिया बजार ब्यबस्थापन समितिद्वारा प.सं: २०७९/०८०, च.नं:२ मिति २०७९/०५/२३ को पत्रानुसार चतरा अस्पतालको पश्चिम तर्फको पर्खाल बाहिर चतरा अस्पतालको उत्तर सिमानामा रहेको नालामा पर्खाल […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]