२८ आषाढ २०८२, शनिबार

बिषय: कर्मचारी अभाब हुने जानकारी सहित अनुरोध बारे ।
प्रस्तुत सम्बन्धमा प्रतिनिधिसभा र प्रदेशसभाको यहि मिति २०७९/०८/०४ गते हुन गईरहेको निर्बाचनमा यस चतरा अस्पतालका १२ जना कर्मचारीहरु निर्बाचन प्रयोजनमा खटाईनुभएको हुँदा निर्बाचन अबधि भर
(मिति २०७९/०७/३० गते बुधबार देखि मिति २०७९/०८/०५ गते सोमबार सम्म) अस्पतालका बिभिन्न बिभागहरुमा कर्मचारीहरु अभाब हुने भए पनि सबै स्वास्थ्य सेवाहरु नियमित रुपमा साबिक झैँ यथावत रहने तर सबै बिभागमा कर्मचारीहरु साबिक भन्दा कम हुनुहुने हुँदा सम्पूर्ण सेवाग्राही महानुभाबहरुले समेत सोहि अनुसार धैर्यता पुर्बक सेवा लिई सहयोग गरिदिनुहुन सविनय अनुरोधका साथ सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]