बिषय: स्वास्थ्य बिमामा रिफर हुन र नियमित औषधि लिन सेवाग्राही स्वयं अनिवार्य उपस्थित हुनुपर्ने बारे सूचना । प्रस्तुत सम्बन्धमा श्री स्वास्थ्य बिमा बोर्डको निर्देशन एबम चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/०५/२७ गतेको बैठक निर्णय नं: ०८ अनुसार स्वास्थ्य बिमाका सेवाग्राहीहरुलाई यस अस्पतालमा हुन नसक्ने कुनै बिशेष किसिमका उपचारका लागि थप सुबिधा सम्पन्न उच्च स्वास्थ्य संस्थामा […]
चतरा अस्पतालका लागि एम्बुलेन्स माग तथा चतरा अस्पतालमा सुरक्षाकर्मिको नियमित पोस्टिङ् लगाएत अस्पताललाई सहयोगका बिषयमा चतरा अस्पतालका अध्यक्ष श्री होम प्रसाद गौतम ज्युको समन्वयमा चतरा अस्पतालका उपाध्यक्ष श्री युबराज भट्टराई ज्यु, चतरा अस्पतालका संस्थापक कार्यालय प्रमुख स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा अन्जु थापा ज्यु र ब्यबस्थापक डा अनिल गिरीद्वारा, चतरा घर भइ हाल प्रहरी […]
बिषय: MDGP बिशेषज्ञ सेवा बारे । प्रस्तुत सम्बन्धमा यस चतरा अस्पतालमा मिति २०७९/०४/२५ गते देखि हरेक दिन (शनिबारका दिन बाहेक) MDGP बिशेषज्ञ सेवा निम्न समयमा निम्न बिशेषज्ञ चिकित्सक द्वारा संचालन भईरहेको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । बिशेषज्ञ चिकित्सक: डा बिष्णु भण्डारी MD (GP & EM), NAMS, NMC: 14458 […]