२०७९ कार्तिक २१ गत्ते देखि २४ गत्ते सम्म ४ दिन कोभिड १९ बिरुद्ध फाइजर खोप अभियान चतरा अस्पताल मा संचालन हुदै रहेको सम्पुर्ण लाई जानाकारि गरिन्छ।
१. क कस्ले खोप लगाउन पाउँने?
उत्तरः १२ बर्ष भन्दा माथिको सबैले ।
२. पुरानो खोपकार्ड चाहिन्छ ?
उत्तरः पहिले खोप लगाएको भए चाहिन्छ।
३. नयाँ मात्र ले मात्र खोप पाउने हो?
उत्तरः नयाँ लागायत सम्पुर्ण बुस्टर डोज लगाउन बाकी र लगाएकाले पनि पाउँने ।