सुचना! सुचना!! सुचना!!
बिषयः ६ महिना देखि ५ बर्ष सम्मका
बालबालिकाहरूलाई पोषण लेखाजोखा गर्ने बारे।
उपरोक्त सम्बन्धमा चतरा अस्पताल द्वारा बराहक्षेत्र नगरपालिका वडा नं. २ मा ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरूलाई पोषण लेखाजोखा राष्ट्रिय कार्यक्रम तपशिल बमोजिमको मिति समय र स्थानमा गरिने भएको हुनाले सबैले आफुलाई पायक पर्ने स्थानमा गई आफनो बच्चाको पोषण अवस्था जाँच गराउनुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।
तपशिलः
| क्र.स | विवरण | मिति/समय | सम्पर्क ब्यक्ति | कै |
| १ | श्री विपद व्यवस्थापन भवन (जब्दि) | २०८३/०१/२९ गते मंगलबार/ समय १०:०० बजे। | श्री मेनुकला राई
९८४२४५७३९८ |
|
| २ | श्री वि.पी. अधारभुत विद्यालय | २०८३/०१/३० गते बुधवार/ समय १०:०० बजे। |