१० जेठ २०८३, आइतबार

सुचना! सुचना!! सुचना!!

बिषयः ६ महिना देखि ५ बर्ष सम्मका

बालबालिकाहरूलाई पोषण लेखाजोखा गर्ने बारे।

उपरोक्त सम्बन्धमा  चतरा अस्पताल द्वारा बराहक्षेत्र नगरपालिका वडा नं. २ मा ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरूलाई पोषण लेखाजोखा राष्ट्रिय कार्यक्रम तपशिल बमोजिमको मिति समय र स्थानमा गरिने भएको हुनाले सबैले आफुलाई पायक पर्ने स्थानमा गई आफनो बच्चाको पोषण अवस्था जाँच गराउनुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।

तपशिलः

क्र.स विवरण मिति/समय सम्पर्क ब्यक्ति कै
श्री विपद व्यवस्थापन भवन (जब्दि) २०८३/०१/२९ गते मंगलबार/ समय १०:०० बजे। श्री मेनुकला राई

९८४२४५७३९८

 
श्री वि.पी. अधारभुत विद्यालय २०८३/०१/३० गते बुधवार/ समय १०:०० बजे।  

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]