२८ आषाढ २०८२, शनिबार

फिजियोथेरापी सेवा सुरु भएको

सूचना बारे ।

प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्र चतरामा मिति २०७७ साल चैत्र ०३ गते देखि ‘फिजियोथेरापी सेवा’ दक्ष जनशक्ति द्वारा संचालन भईरहेको हुदा सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।

फिजियोथेरापी सेवा संचालनको विवरण:

  • सेवाप्रदायकको विवरण:

नाम:                      श्री मनिषा चौधरी

शैक्षिक योग्यता:       Bachelor in Physiotherapy (BPT), KUSMS

पद/तह:                  फिजियोथेरापी अधिकृत, सातौ तह

काउन्सिल दर्ता:       NHPC: A-1607 PHY

  • सेवा सुचारु मिति: २०७७ चैत्र ०३ गते देखि ।
  • फिजियोथेरापी सेवा संचालन समय:

हरेक दिन बिहान ८:०० बजे देखि दिनको ४:०० बजे सम्म ।

थप जानकारीका लागि:

https://chataraphc.p1.gov.np/details/staff_departments/physiotherapy-department

https://chataraphc.p1.gov.np/details/services/physiotherapy-services

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]