२० बैशाख २०८३, आइतबार
बिषय: आँखा उपचार सेवा सुचारु भएको बारे सूचना ।। मिति २०७८/०१/२६
श्री SEVA फाउन्डेसनको बिशेष सहयोगमा श्री नेपाल नेत्र ज्योति संघ धनकुटा/श्री डा रामप्रसाद पोख्रेल आखा अस्पताल धनकुटा/श्री ईटहरी आखा अस्पताल सुनसरीको प्राबिधिक सहकार्यमा मिति २०७७/१२/०४ गते भएको सम्झौता अनुरुप प्राथमिक स्वास्थ्य केन्द्र चतरामा मिति २०७८/०१/२६ गते देखि आखा उपचार सेवा सुरु भएको बारेमा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]