बिषय: खोप संचालन समन्वय समिति बारे ।
प्रस्तुत सम्बन्धमा नेपाल सरकार द्वारा यस प्राथमिक स्वास्थ्य केन्द्र चतरामा संचालन भईरहने कोरोना बिरुद्धको खोप अभियानलाई सहजता सहित सफल बनाउनका लागि मिति २०७८/०४/१९ गते स्वास्थ्य केन्द्रमा भएको ब्यबस्थापन समिति सल्लाहकार समिति सम्पूर्ण राजनीतिक दलका प्रमुख/प्रतिनिधिहरु उपस्थितिमा भएको सर्बपक्षिय बैठक द्वारा निम्नानुसारको खोप संचालन समन्वय समिति गठन गर्ने र कोरोना बिरुद्धको खोप प्राप्त पत्रमा उल्लेख गरिए अनुसारको निर्देशन एबम नियमानुसार संचालन गर्ने तथा त्यसमा कुनै अस्पस्टता भएमा खोप संचालन समन्वय समितिद्वारा निर्णय भएअनुसार गर्ने निर्णय भएको व्यहोरा जानकारी गरिन्छ ।
कोरोना बिरुद्धको खोप संचालन समन्वय समिति:
बोधार्थ:
श्री १ नं र २ नं वडा कार्यालय, बराहक्षेत्र नगरपालिका ।
