मिति :२०७८/०५/०१
बिषय: स्वास्थ्य बिमितहरुलाई अत्यन्त जरुरी सूचना ।
प्रस्तुत सम्बन्धमा श्री स्वास्थ्य बिमा बोर्डको व्यवस्था अनुरुप स्वास्थ्य बिमितहरुलाई स्वास्थ्य बिमा कार्ड सक्रिय/सुचारु नहुदा सम्म स्वास्थ्य बिमा अन्तर्गत सेवा दिन असमर्थ भईने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । यसबाट सेवाग्राहीहरुमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं ।
स्वास्थ्य बिमा कार्ड नबिकरण गरे पनि कार्ड सक्रिय नभएको वा नया बिमा कार्ड बनाए पनि सक्रिय नभएको लगाएतका समस्या एबम गुनासाहरु स्वास्थ्य बिमा शाखा (१५ नं कोठा) मा टिपाई दिनुहुन हार्दिक अनुरोध छ । साथै यी बिषयहरु जिल्ला शाखा तथा सो भन्दा माथिबाट मात्रै सम्बोधन हुने एथार्थता समेत सम्पूर्ण महानुभाबहरुलाई यसै सूचना मार्फत अनुरोध गर्न चहान्छौ ।
प्रशासन शाखा
प्राथमिक स्वास्थ्य केन्द्र चतरा
थप जानकारीका लागि
श्री सदिना बिष्ट (९८६०५९६२०३) वा
श्री नगिना बानिया (९८२९३९६४६५) मा कार्यालय समयमा सम्पर्क गरी बुझ्नुहुन अनुरोध छ।
