बिषय: ल्याबका केहि सेवाहरु स्थगित हुने बारेको सूचना ।
यहि मिति २०७८/०५/२७ गते देखि मिति २०७८/०५/३१ गते सम्म एक जना कोरोना POSITIVE हुनुभएको तीन जना क्षयरोग परिक्षणको तालिममा जानुहुने हुँदा सो पांच दिन ल्याब बिभागमा एक जना मात्र कर्मचारी हुनुहुने र ईमेर्जेंसी ल्याब सेवा समेत २४ सै घण्टा संचालन गर्नुपर्ने हुँदा ल्याब सेवामा केहि ढिलाई समेत हुने हुँदा हालको परिस्थितिलाई मनन गरी सम्पूर्ण सेवाग्राहीहरुले धैर्यता अपनाएर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ ।
मिति २०७८/०५/२७ देखि ३१ सम्म स्थगित भएका ल्याब परिक्षणहरु:
पुनश्च: मिति २०७८/०५/२७ गते देखि मिति २०७८/०५/३१ गते सम्म माथि उल्लेखित ल्याब सेवाहरु स्थगित हुनेछन् र सो समयमा सबै सेवाग्राहीहरुले धैर्यता अपनाएर सहयोग गरिदिनुहुन अनुरोध छ ।
मिति २०७८/०६/०१ गतेदेखि सबै ल्याब सेवाहरु नियमित साबिक झैँ सुचारु हुनेछन् ।
प्रशासन शाखा
