बिषय: BMLT पदमा करार सेवामा लिने बारे सूचना ।
प्रथम पटक सूचना जारी मिति: २०७८/०३/१६
दोश्रो पटक सूचना जारी मिति: २०७८/०५/०१
तेश्रो पटक सूचना जारी मिति: २०७८/०५/२६
प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको मिति २०७८/०३/१४ गतेको ब्यबस्थापन समितिको बैठकको निर्णयानुसार २०७८ असार मसान्तमा करार म्याद अबधि समाप्त भई रिक्त हुने ल्याब बिभागमा २०७८/०७९ का लागि प.सं:२०७७/०७८, च.नं:६३१, मिति २०७८/०३/१६ गते प्रकाशित सूचना अनुसार निम्न पदमा पदपूर्ति हुन नसकी रिक्त रहिरहेको र च.नं:३७, मिति २०७८/०५/०१ गतेको दोश्रो पटक सूचना प्रकाशन गर्दा समेत कुनै पनि आबेदन नपरेको हुदा सम्बन्धित सबैका लागि यो तेश्रो पटक यो सूचना प्रकाशन गरिएको छ ।
निम्न:
बिस्तृत सूचना च.नं:३७, मिति २०७८/०५/०१ गतेको सूचना निम्न लिंकमा गई हेर्नुहुन हार्दिक अनुरोध छ ।
https://chataraphc.p1.gov.np/details/1295.html
https://www.facebook.com/425203517873425/posts/1383946481999119/
आबेदन फारम (कर्मचारी दरखास्त फारम) को नमुना लिंक:
https://chataraphc.p1.gov.np/details/download
थप जानकारीका लागि प्रा स्वा के चतराको सुचना पार्टी वा प्रशासन शाखा (९८१६३३८६१४) वा सूचना अधिकारी (९८५२०२६२८४) वा ०२५-५५००११ वा ईमेल chataraphc@gmail.com वा वेबसाईट: https://chataraphc.p1.gov.np/ मा सम्पर्क एबम समन्वय गर्नुहुन अनुरोध छ ।
……………………
बोधार्थ: