२८ आषाढ २०८२, शनिबार

बिषय: अ.हे.ब. कर्मचारी छनौटका लागि परिक्षा संचालन बारे सूचना ।

प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको च.नं:६६, मिति २०७८/०५/१८ गतेको प्रकाशित सूचना अनुसार अ.हे.ब. पदका लागि माग भएको उमेद्वारहरुको निम्न मिति स्थान र समयमा परिक्षा संचालन हुने जानकारी गरिन्छ ।

निम्न:

परिक्षाको मिति: २०७८/०६/०२ गते शनिबार,

परिक्षा स्थलमा उपस्थित हुनुपर्ने समय: बिहान ११:०० बजे देखि,

परिक्षाको किसिम: लिखित, प्रयोगात्मक र अन्तरबार्ता,

स्थान: प्राथमिक स्वास्थ्य केन्द्र चतरा, बराहक्षेत्र न पा: २, हाटखोला, चतरा, सुनसरी ।

कोहीपनि परीक्षार्थी जुनकुनै कारणले पनि परिक्षामा सहभागी हुन नसकेमा निजको आबेदन स्वतः खारेज हुनेछ ।

सम्पर्क एबम समन्वय: सूचना अधिकारी: ९८५२०२६२८४, प्रशासन: ९८१६३३८६१४

 

 

 

 

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]