०४ साउन २०८२, शनिबार

बिषय: करार नियुक्तिको लागि सूचना बारे ।

प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्र चतराजी च.नं:१०६, मिति २०७८/०६/०२ गतेको अ.हे.ब. पदको नतिजा प्रकाशनमा मिति २०७८/०६/०४ गते सम्ममा कोहि कसैबाट पनि नतिजामा दाबि बिरोध एबम उजुरी नपरेको हुँदा नतिजामा सफल निम्न उम्मेद्वारहरुले मिति २०७८/०६/०८ गते शुक्रबार दिनको १ बजे सम्ममा कार्यालयमा लिखित रुपमा नियुक्ति एबम करार सम्झौताका लागि निबेदन दिनुहुन अनुरोध छ ।

निम्न:

क्र.सं. नाम थर पद दर्ता नं जम्मा पूर्णाङक जम्मा प्राप्तांक नतिजा कै.
छनौटको लागि सिफारिस
1 बर्षा साँवा अ.हे.ब. २५ 100.00 66.50 प्रथम  
2 प्रतिमा कुमारी यादब अ.हे.ब. २२ 100.00 62.50 दोश्रो  

सम्पूर्ण छनौट हुने एबम प्रतिक्षारथ हुन सफल उम्मेदवारहरुलाई हार्दिक बधाई छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]