बिषय: जानकारी एबम हार्दिक आभार बारे ।
प्रस्तुत सम्बन्धमा बराहक्षेत्र न पा १ निबासी स्थानीय समाजसेबी बुद्धिजिबी श्री सुरेन्द्र राई ज्यूको समन्वयमा श्री १ नं वडा कार्यालयको सिफारिसमा श्री स्वास्थ्य सेवा बिभाग मार्फत प्राप्त भएका “अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमीटर, PPE लगाएतका स्वास्थ्य औजार उपकरण तथा स्वास्थ्य सुरक्षा सामाग्रीहरु” “हस्तान्तरण एबम सम्मान” कार्यक्रम प्रा स्वा के चतराका ब्यबस्थापन समिति एबम सल्लाहकार समितिका जेस्ठ सदस्य श्री गणेश सुब्बा बिरही ज्युको अध्यक्षतामा ब्यबस्थापन समिति, सल्लाहकार समिति, वडा १ र २ का जनप्रतिनिधिज्युहरु, वडा १ र २ का राजनीतिक दल प्रमुख/प्रतिनिधि ज्यूहरु, पत्रकारज्यूहरु, महिलास्वमसेविकाज्यूहरु लगाएत स्थानीय समाजसेबी बुद्धिजिबी एबम बिभिन्न संघ/संस्था प्रमुख/प्रतिनिधि ज्युहरुको उपस्थितिमा मिति २०७८/०६/१३ गतेका दिन सम्पन्न भएको जानकारी गरिन्छ . साथै यस स्वास्थ्य केन्द्रलाई बिभिन्न समयमा स्वास्थ्य औजार उपकरण तथा स्वास्थ्य सुरक्षा सामाग्रीहरु उपलब्ध गराईदिन समन्वयकारी भूमिका निर्बाह गरिदिनुहुने निम्न तीन जना महानुभाबहरुलाई सम्मान गरिएको जानकारी गरिन्छ ।
निम्न:
सम्पूर्ण सहयोगी महानुभाब/संस्थाहरुलाई आगामी दिनहरुमा पनि यहाँहरुको साथ सहयोग एबम सहयोगको अपेक्षाका साथ हार्दिक आभार व्यक्त गर्दछौ ।