०४ साउन २०८२, शनिबार

बिषय: योजनाको उपभोक्ता समिति गठन बारे

प्रस्तुत सम्बन्धमा श्री १ नं वडा कार्यालय बराहक्षेत्र न पा को प.सं.:२०७८/०७९,च.नं: ४४६, मिति २०७८/०६/१० गतेको पत्रानुसार वडा स्तरीय योजना क्र.सं:१० “प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा ब्यास्थापन कार्य” का लागि निर्माण उपभोक्ता समिति गठन  गर्नुपर्ने भएकाले ब्यबस्थापन समिति, सल्लाहकार समिति, वडा १ र २ का सम्पूर्ण जनप्रतिनिधिज्युहरु, वडा १ र २ का राजनीतिक दल प्रमुख/प्रतिनिधिज्यूहरु, पत्रकारज्यूहरु, महिलास्वमसेविका ज्यूहरु लगाएत सम्पूर्ण स्थानीय समाजसेबी बुद्धिजिबी एबम सुरक्षा निकाय प्रमुख/प्रतिनिधि तथा संघ/संस्था प्रमुख/प्रतिनिधि ज्युहरुलाई यसै पत्र मार्फत निम्न मिति समय र स्थान मा उपस्थितिको लागि हार्दिक अनुरोध छ .

निम्न:

१) योजनाको नाम: “प्राथमिक स्वास्थ्य केन्द्र चतराको स्तरोन्नति तथा ब्यबस्थापन कार्य”

२) उपभोक्ता समिति गठन गर्नुपर्ने मिति: २०७८/०६/१५ गते शुक्रबारका दिन

३) उपभोक्ता समिति गठन गर्ने समय: दिनको १:०० बजे देखि २ बजे सम्म

४) स्थान: प्राथमिक स्वास्थ्य केन्द्र चतरा

५) विनियोजित रकम: रु.१,५०,०००/- (एक लाख पचास हजार रुपैया)

६) योजना: वडा स्तारिय (वडा नं: १) .

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]