बिषय:- मनोनयन बारे ।
श्री दिप नारायण धामी ज्यू, 9842343869, बराहक्षेत्र नगरपालिका: ६, चतरा, सुनसरी ।
श्री चन्द्र मगर ज्यू, 9852056252, बराहक्षेत्र नगरपालिका: २, चतरा, सुनसरी ।
श्री डम्बर प्र. सिग्देल ज्यू, 9852057364, बराहक्षेत्र नगरपालिका: २, चतरा, सुनसरी ।
श्री लंकमान बि.क.ज्यू, 9842054181, बराहक्षेत्र नगरपालिका: २, चतरा, सुनसरी ।
श्री अमर कटुवाल ज्यू, 9842093184, बराहक्षेत्र नगरपालिका: २, चतरा, सुनसरी ।
प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको ब्यबस्थापन समितिको मिति २०७८/०६/२४ गते निर्णय नं:२० अनुसार यस स्वास्थ्य केन्द्रको आ.ब. २०७७/०७८ को आन्तरिक लेखा परिक्षण समितिमा १४ दिन भित्र (मिति २०७८/०७/०८ गते सम्ममा) प्रतिबेदन उपलब्ध गर्ने गरी निम्नानुसार मनोनयन गर्ने निर्णय भएअनुसार जानकारीको लागि अनुरोध छ ।
प्राथमिक स्वास्थ्य केन्द्रको आ.ब.२०७७/०७८ सालको आन्तरिक लेखा परिक्षण समिति:
संयोजक: श्री दिप नारायण धामी ज्यू,
9842343869, 9805394766,
बराहक्षेत्र नगरपालिका: ८, पुलाह, सुनसरी ।
नेपालीहरुको माहान चाड बडा दशैँ, शुभदिपावली र छठ पर्बको
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।