३० मंसिर २०८२, सोमबार

बिषय:- बाह्य लेखा परीक्षक नियुक्ति बारेमा ।

प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको ब्यबस्थापन समितिको मिति २०७८/०६/२४ गते निर्णय नं: २१ अनुसार यस स्वास्थ्य केन्द्रको आ.ब.२०७७/०७८ को “बाह्य अन्तिम लेखा परिक्षण” गर्नका लागि योग्यता पुगेका दर्तावाला लेखापरीक्षकहरुले तपशिल अनुसारका कागजपत्रहरु सहित यो सुचना प्रकाशन भएको मिति देखि १४ दिनभित्र (मिति २०७८/०७/०८ दिनको ४:०० बजे सम्ममा) यस स्वास्थ्य केन्द्रको प्रशासन शाखामा वा यस स्वास्थ्य केन्द्रको ईमेल: chataraphc@gmail.com मा आशयपत्र पेश गर्नुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।

तपशिल:

लेखापरिक्षकले आशयपत्रसाथ पेश गर्नुपर्ने कागजपत्रहरु:

  • संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि,
  • संस्था दर्ताको आ.ब.२०७७/०७८ को नबिकरणको प्रतिलिपि,
  • स्थाई लेखा नं करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि,
  • आ.ब.२०७७/०७८ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि,
  • ICAN मा सुचिकृत भएको प्रमाणको प्रतिलिपि,
  • बिगतमा अस्पताल/PHC मा लेखापरीक्षण गरेको अनुभब भएमा सो को संक्षिप्त विवरण,
  • ICAN बाट कुनै पनि प्रकारको कारबाहीमा नपरेको स्व:घोसना पत्र ।

थप जानकारीको लागि सूचना अधिकारी: ९८५२०२६२८४ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

नेपालीहरुको माहान चाड बडा दशैँ, शुभदिपावली र छठ पर्बको

हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]