३० मंसिर २०८२, सोमबार

बिषय: परिक्षा संचालन बारे सूचना ।

प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको तेश्रो पटक प.सं:२०७८/०७९, च.नं:९२, मिति २०७८/०५/२६ गते प्रकाशित सुचनामा आबेदन दिनुहुने BMLT पदका निबेदकहरुको निम्न मिति स्थान र समयमा निम्नानुसारको परिक्षा संचालन हुने व्यहोरा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।

निम्न:

  • पद: BMLT
  • परिक्षा मिति: २०७८/०७/०७ गते आईतबार
  • समय: बिहान ११ बजे देखि
  • स्थान: प्राथमिक स्वास्थ्य केन्द्र चतरा
  • परिक्षाको किसिम: लिखित एबम अन्तरबार्ता ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]