०८ माघ २०८२, बुधबार

बिषय: नियुक्तिका लागि निबेदन माग बारे ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा हाल बिरामी भर्ना कक्ष वार्ड संचालन सुरु भएको, डेन्टल सेवा संचालन भएको, आँखा सेवा, ईमरजेन्सी, ओ.पी.डी. तथा काउन्टरमा सेवाग्राहीहरुको चाप दिनानुदिन बढ्दोक्रममा रहेकोले चतरा अस्पताल साबिक प्रा स्वा के चतराको ब्यबस्थापन समितिको मिति २०७८/०९/०६ गतेको निर्णयानुसार प्रकाशित सूचना अनुसार मिति २०७८/०९/१४ गते प्रकाशित नतिजाका निम्न पदका निम्न प्रतिक्षारथ एबम उतिर्ण उमेद्वारहरुलाई नियुतिका लागि सात दिने सूचना प्रकाशन गरी नियुक्ति एबम सम्झौता गर्ने निर्णय भएअनुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।

निम्न:

  • मेडिकल अधिकृत: डा मो. सदाम हुसेन, दर्ता नं: १०४, प्राप्तांक: ६५/१००
  • अ.न.मि.: क) प्रतिक्षारथ पहिलो: श्री कौशिला खत्री, दर्ता नं १०१, प्राप्तांक:७६.५/१००

ख) प्रतिक्षारथ दोश्रो: श्री नईन्द्र कला लिम्बु, दर्ता नं ११२, प्राप्तांक:७३/१००

ग) प्रतिक्षारथ तेश्रो: श्री मनिषा ढुंगाना, दर्ता नं १०६, प्राप्तांक:७०.५/१००

थप जानकारी एबम समन्वयको लागि प्रशासन शाखा वा ०२५-५५००११ वा मो.९८१६३३८६१४ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]