२८ आषाढ २०८२, शनिबार

बिषय:- धन्यबाद सम्बन्धमा ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको संस्थापक ब्यबस्थापन समिति तथा सल्लाहकार समितिको मिति २०७८/१०/२९ गते बसेको प्रथम बैठक द्वारा बिसेस गरी साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई १५ शैयाको चतरा अस्पतालमा स्तरोन्नति गर्ने श्री बराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय र यस संस्थालाई यहाँसम्म पुर्याउन प्रत्य्क्ष एबम अप्रत्य्क्ष सहयोग पुर्याउनुहुने सम्पूर्ण जनप्रतिनिधि ज्युहरु, राजनीतिक दल प्रमुख/प्रतिनिधि ज्यूहरु, सम्पूर्ण पुर्ब एबम बहालवाला ब्यबस्थापन समिति/सल्लाहकार समितिका पदाधिकारी एबम सदस्य ज्यूहरु, सम्पूर्ण पुर्ब एबम बहालवाला चिकित्सक एबम कर्मचारी ज्यूहरु, महिला स्वयम्सेविका ज्युहरु, पत्रकार ज्युहरु, सहयोगी दाताहरु एबम संघसंस्थाहरु, वडा कार्यालयहरु, जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य सेवा बिभाग, स्वास्थ्य बिमा बोर्ड, स्वास्थ्य मन्त्रालय, सम्पूर्ण स्थानीय समाजसेबी बुद्धिजिबी ज्यूहरु लगायतमा हार्दिक आभार व्यक्त गर्दै धन्यबाद प्रस्ताब सर्बसम्मत रुपमा पारित गर्ने प्रथम प्रस्ताब एबम निर्णय अनुसार सम्पूर्ण महानुभाबहरुमा आगामी दिनहरुमा पनि साथ सहयोगको अपेक्षाका साथ हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।

चतरा अस्पताल परिवार ।।

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]