०४ फाल्गुण २०८२, सोमबार

बिषय: स्टाफ नर्स पदको परिक्षा संचालन सम्बन्धि ।

चतरा अस्पतालको मिति: २०७८/१०/२९ गतेको ब्यबस्थापन समितिको निर्णयानुसार  च.नं.:४०९, मिति २०७८/११/०१ गतेको सूचना अनुसार स्टाफ नर्स पदमा दुई जनाका लागि आबेदन माग गरिएकोमा स्टाफ नर्स पदको लिखित प्रयोगात्मक एबम अन्तरबार्ता निम्न मिति स्थान र समयमा संचालन गरिने भएको हुँदा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।

निम्न:

  • परिक्षा संचालन मिति: २०७८/११/१७ गते मंगलबारका दिन
  • परिक्षा सुरु हुने समय: बिहान ११:०० बजे देखि, अस्पतालमा १०:०० बजे आईपुग्नुपर्नेछ ।
  • स्थान: चतरा अस्पताल, बराहक्षेत्र न पा: २, सुनसरी ।
  • लिखित एबम प्रयोगात्मक परिक्षामा बिसेष गरी बिरामी भर्ना (वार्ड), डेलिभेरी, ईमरजेन्सी र ओ पी डी तथा कम्पुटर स्किल एबम बिबिधसंग सम्बन्धित भई तयारी गर्नुहुन सम्बन्धित सबैलाई जानकारी गरिन्छ ।

थप जानकारी एबम समन्वयका लागि प्रशासन शाखा: ९८२९३९६४६५ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]