बिषय: हार्दिक बधाई ।
प्रस्तुत सम्बन्धमा यस चतरा अस्पताल साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतरामा कार्यरत अत्यन्त मिलनसार मिहिनेती बहुप्रतिभाशाली व्यक्तित्वका धनि यस चतरा अस्पतालको आ.ब.२०७६/०७७ का “उत्कृस्ट कर्मचारी पुरस्कार” द्वारा समेत सम्मानित कार्यालयका लागि अहोरात्र खटिनुहुने यस कार्यालयका सूचना अधिकारी सि.अ.हे.ब. श्री योगेन्द्र कट्टेल ज्यू लाई श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा २४ औं रास्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा पचास हजार राशि सहितको यस बर्षको “उत्कृस्ट स्वास्थ्य सेवा पुरस्कार” मा छनौट भई पुरस्कृत हुनुभएकोमा श्री योगेन्द्र कट्टेल ज्यूलाई आगामी दिनमा पनि अझ थप सफलताको कामना गर्दै चतरा अस्पतालको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौं ।
श्रोत:
https://swasthyakhabar.com/story/45035?fbclid=IwAR3zh8b4RIpORqrthYlUfWcVoGvKWD4iiluNHWTX_ZnZZ9nsP_tFkJTzlU4