०४ साउन २०८२, शनिबार

बिषय: नतिजा प्रकाशन एबम दाबि बिरोध बारे ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको ब्यबस्थापन समितिको मिति: २०७८/१०/२९ गतेको निर्णयानुसार मिति २०७८/११/०१ गते च.नं:४०९ अनुसार सूचना प्रकाशन भई मिति २०७८/११/१७ गते कर्मचारी छनौट समितिद्वारा लिखित (४० अंक), प्रयोगात्मक (२० अंक) एबम अन्तरबार्ता (४० अंक) गरी जम्मा १०० अंकमा लिईएको परिक्षामा निम्नानुसारको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ ।

प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वम उपस्थित भई कार्यालयद्वारा तोकिएको दस्तुर बुझाई लिखित रुपमा निबेदन मिति २०७८/११/१९ गते बिहिबार दिनको ४:०० बजे सम्म दर्ता गर्न अनुरोध छ । निजहरुको दाबिका बिषयमा कर्मचारी छनौट समिति तथा ब्यबस्थापन समितिको निर्णयानुसार सार्बजनिक गरिनेछ ।

थप सूचना मिति २०७८/११/२० गते प्रकासन गरिनेछ ।

क्र.सं. नाम थर दर्ता नं ठेगाना जम्मा प्राप्तांक नतिजा कै.
1 मेलिना चौधरी 150 ईटहरी: १९, सुनसरी 73 प्रथम छनौट हुनुभएको
2 सामना पोख्रेल 149 त्रियुगा: १३, उदयपुर 70 दोश्रो छनौट हुनुभएको
3 प्रियंका राई 154 बराहक्षेत्र: २, सुनसरी 60 तेश्रो प्रथम प्रतिक्षारथ
4 श्रीयंका घिमिरे 153 धरान: ११, सुनसरी 54 चौथो दोश्रो प्रतिक्षारथ

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]