२८ आषाढ २०८२, शनिबार

बिषय:- शुभकामना सन्देश सम्बन्धि ।

प्रस्तुत सम्बन्धमा यस चतरा अस्पतालद्वारा प्रथम पटक प्रकाशन गर्न लागिएको “बार्षिक पुस्तिका: २०७८ : चतरा अस्पताल” मा यस अस्पतालका शुभेच्छुक व्यक्ति संघसंस्था एबम महानुभाबहरुलाई उक्त पुस्तकमा “शुभकामना सन्देश” दिन ईच्छुक हुनुभएमा निम्न महानुभाबहरुसंग सम्पर्क गर्नुहुन अनुरोध छ ।

निम्न:

  • श्री योगेन्द्र कट्टेल ज्यू: ९८५२०२६२८४
  • श्री उत्सब खतिवडा ज्यू: ९८१६३३८६१४

शुभकामना सन्देश दिने अन्तिम मिति:

मिति: २०७८/१२/०४ गते शुक्रबार दिनको ४:०० बजे सम्म ।

थप जानकारीका लागि प्रशासन शाखा एबम chataraphc@gmail.com

मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]