२० बैशाख २०८३, आइतबार

बिषय:- डेन्टल सेवा आँखा सेवा एबम फिजियोथेरापी सेवा संचालन बारेमा ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा बिद्यार्थी कर्मचारी ब्यापार ब्यबसारी एबम ज्याला मजदुरी गर्ने बर्ग लागएतलाई सहजता हुने डेन्टल उपचार सेवा, आँखा उपचार सेवा एबम फिजियोथेरापी सेवाहरु शनिबारका दिन खुला रहने हुँदा हाप्ताको एक दिन हुने नियमित बिदा बुधबारका दिन बिदा हुने व्यहोरा सम्बन्धित सबैको लागि जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

यी सेवाहरु शनिबार बाहेकका अन्य सार्बजनिक बिदाका दिन सम्बन्धित संस्थाहरु (BPKIHS र ईटहरी आँखा अस्पताल) मा बिदा हुने हुँदा सो दिन यी सेवाहरु यहाँ पनि सोहि अनुसार बिदा रहने जानकारी गरिन्छ ।

थप जानकारीका लागि

श्री यम भण्डारी ज्यू ९८६२८१२०४०

श्री उत्सब खतिवडा ज्यू ९८१६३३८६१४

संग सम्पर्क गर्नुहुन अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]