२८ आषाढ २०८२, शनिबार

श्री नईन्द्र कला लिम्बु ज्यू,

अ.न.मि.

बराहक्षेत्र -१, सुनसरी

बिषय: सक्कल प्रमाणपत्र बारे ।

प्रस्तुत सम्बन्धमा यस अस्पतालको च.नं.:४०८, मिति २०७८/११/०१ को सूचना अनुसार तपाई श्री नईन्द्र कला लिम्बु ज्यूबाट मिति २०७८/११/०५ दर्ता नं: १४२ मा हाजिर हुन पाउँ भनि निबेदन दिनुभएको भए पनि आज मिति २०७८/१२/०३ सम्ममा पनि तपाईको योग्यताको सक्कल प्रमाणपत्र कार्यालयमा दिई नियुक्ति लिन बारम्बार जानकारी गराए पनि नल्याउनु भएको हुँदा र कुनै पनि समयमा कुनै समस्या आई परेमा आधिकारिकता नहुने हुँदा आजको मिति देखि तीन दिन मिति २०७८/१२/०६ आईतबार सम्ममा आफ्ना सक्कल प्रमाणपत्र (अ.न.मि को मार्कसिट, चारित्रिक प्रमाण पत्र र काउन्सिल दर्ता प्रमाणपत्र) लिई कार्यालयमा बुझाई औपचारिक नियुक्ति हुनुहुन अन्तिम पटक यो मौका दिईएको जानकारी गरिन्छ ।

सो मिति २०७८/१२/०६ गते दिन पछि कार्यालयद्वारा नयाँ प्रकृया सुरु गरिने र तत्पश्चात कुनै पनि दाबि बिरोध गर्न नपाईने जानकारी गरिन्छ ।

बोधार्थ:

  • श्री प्रशासन शाखा: यी सूचना website र सूचना पार्टीमा टाँस गरिदिनुहुन अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]